NadaNada
आइतबार, भदौ ८, २०८२

सुनको मूल्य तोलामा ८ सय बढ्यो

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली बजारमा सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।

प्रकाशित: Jun 09, 2023| 11:56 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्