बिहीबार, असार ५, २०८२

निर्मला हत्याका विषयमा तेजेन्द्रको मर्मस्पर्शी गीत 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं – गत साउन ११ गते कन्चनपुरको भिमदत्त नगरपालीका–१९ स्थीत उखुबारीमा मृत अबस्थामा फेला परेकी १३ बर्षिय किसोरी निर्मला पन्तको बिषयलाई लिएर गायक तेजेन्द्र गन्र्दवले मार्मीक गित प्ररुतुत गरेका छन।
द भ्वाइस अफ नेपालका प्रतिस्पर्धी समेत रहेका तेजेन्द्रले सोहि प्रतियोगितामा निर्मला हत्याको विषय उठान गरि मर्मस्पशी गित प्रस्तुत गरेका हुन । 

प्रतेक सुक्रबार र सनिबार प्रशारण हुने रियालिटी म्युजीक कम्पीटीसन द भ्याईस अफ नेपाल को पहिलो सस्करण नेपालमा सुरु भएको छ । सांगितीक प्रतिस्पर्धात्मक उक्त कार्यक्रम संसारभर प्रसारण हुने बहुचर्चित रियालीटी सो हो।

द भ्वाईस अफ नेपालमा  गत असारबाट नेपालमा सुरु भएको हो उक्त कार्यक्रमको बिजेताले २५ लाख नगद तथा २० लाख बराबरको सहयोग पाउने छन । द भ्वाईस अफ नेपालको निर्णायक मण्डलमा चर्चित गायक प्रमोद खरेल दिप श्रेष्ठ तथा अभय सुब्बा रहेका छन।

भोजपुरमा जन्मेका तेजेन्द्र गन्र्दव मौलीक गितमा राम्रो प्रस्तुत गर्न सक्ने गायनकाको रुपमा स्थापित कलाकार हुन । तेजेन्द्रलाई द भ्वाईस अफ नेपाल पहिलो सिजनको कडा प्रतिस्पर्धीको रुपमा लिईन्छ।

भिडियो
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्