बिहीबार, साउन ७, २०८३

सैनामैनाका हिमाललार्इ थाइल्यान्डमा अर्न्तराष्ट्रिय पदक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सैनामैना-थाइल्याण्डमा सम्पन्न भएको आठौ अन्र्तराष्ट्रिय तेक्वान्दोमा हिमाल बेल्वासेले दुई वटा स्वर्ण पदक दिलाएका छन् । सैनामैना रुपन्देहीका बेल्वासेले दुई पटक पाएका हुन्।

सैनामैनाकै सिर्जना परियार र रोशन पोख्रेलले क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगिता कार्तिक ९ र १० गते थाइल्याण्डमा सम्पन्न भएको थियो । 

अहिले सैनामैनामा तेक्वान्दो खेल प्रति आकर्षण बद्दै गएको र यस बिधामा राम्रो खेलाडी समेत उत्पादन भएको बुद्ध स्टार तेक्वान्दा डोजाङ सैनामैनाका प्रशिक्षक संजय सुनारले बताए । 

यसको उचित संरक्षण र प्रोहत्सान गर्न सके सैनामैनामा तेक्वान्दाको राम्रो सम्भावना रहेको समेत सुनारले सुनाए । सैनामैनाबाट हिमलाल बेल्वासे, सिर्जना परियार, रोशन पोख्रेल र असिम पोख्रेल बुद्ध स्टार तेक्वान्दा डोजाङ सैनामैनाबाट प्रतिनित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।