शुक्रबार, वैशाख २६, २०८२

भ्यू टावरबाट देखिएको चितवनको माडी उपत्यका

 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet
triton college
National life insurance

चितवनको माडी नगरपालिका–६ मा निर्माण गरिएको भ्यू टावरबाट देखिएको माडी उपत्यका।

पूर्व, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज रहेको चुरे पहाड तथा दक्षिणमा सोमेश्वर पर्वतमालाले घेरिएको माडी हरियाली उपत्यका हो। तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित: Jun 07, 2023| 05:01 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्