पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सडक मापदण्डभित्र पर्ने भत्काइएका घर। सडक विस्तारका लागि यहाँका करिब २० घरटहरा भत्काइएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस