आइतबार, पुस २०, २०८२

बढ्यो सवारीसाधनको नवीकरण शुल्क

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन  गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो।

National life

नविकरण शुल्क पाँचसयदेखि तीन हजार रूपैयाँले बढेको छ।

कसले कति तिर्नुपर्छ अब ?
कार, जिप, भ्यान र माइक्रो बस
१३०० सीसीसम्म: ५ हजार ५०० रूपैयाँ
१३००१ देखि २००० सम्म: ६ हजार रूपैयाँ
२००१  देखि २९०० सम्म: ६ हजार ५०० रूपैयाँ
२९०१ देखि ४००० सम्म: ८ हजार रूपैयाँ
४००१ देखि माथि: ९ हजार रूपैयाँ
मिनी ट्रक, मिनी बस र पानी ट्यांकर: ८ हजार
ट्रक-बस: १० हजार ५ सय
अटो रिक्सा र ट्याक्‍टर: २५ सय
डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन: १५ हजार ५ सय

 

प्रकाशित: Jun 04, 2023| 14:15 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्