मंगलबार, भदौ १०, २०८२

संसद्‌मा आजदेखि बजेट छलफल

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री महतले संसद्मा बजेट पेस गरेका थिए।

प्रकाशित: Jun 04, 2023| 06:27 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अकबरेबाटै लाखौँ आम्दानी

अकबरेबाटै लाखौँ आम्दानी

रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट पाँच लाख बढी आम्दानी गर्ने योजनामा छिन्। वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थालेकी...