मंगलबार, असार ४, २०८१

himalayan bankhimalayan bank

संसद्‌मा आजदेखि बजेट छलफल

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

triton college
Metro Mart

काठमाडौं- संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री महतले संसद्मा बजेट पेस गरेका थिए।

प्रकाशित: Jun 04, 2023| 06:27 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्