मंगलबार, भदौ १०, २०८२

सुनको भाउ १ लाख १३ हजार नाघ्यो

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- केही दिनयता नेपाली बजारमा सुनको भाउ बढिरहेको छ। आज सुन अहिलेसम्मकै महँगो भएको छ।

आज सुन तोलामा ८ सय बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ। नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकर्ड हो। हिजो बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै भाउ आकाशिएको हो। बजेट आएको भोलिपल्टदेखि लगातार सुनको भाउ  बढिरहेको छ।

प्रकाशित: Jun 02, 2023| 11:24 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्