शुक्रबार, जेठ १, २०८३

फल्दैछ ड्रागन फ्रुट

 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

National life

तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा कल्पना गौलीले जग्गा भाँडामा लिएर व्यावसायिक रुपमा गरेको ड्रागन फ्रुट खेती । गत वर्ष करिब नौ रोपनी क्षेत्रफलमा दुई हजार १०० ड्रागनका बिरुवा भारतको हैदराबादबाट ल्याएर लगाएको गौलीले बताइन्। तस्बिरः रासस
 

प्रकाशित: Jun 02, 2023| 09:49 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्