आइतबार, असार २८, २०८३

आइएमई पेमा १४ रुपैयाँमा आइफोन १४ जित्न सकिने अफर

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- ‘आइएमई पे’ले ‘आइफोन-१४’ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रू. १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ गतेदेखि असार ३० गतेसम्मका लागू हुनेछ। अफरमा सहभागी हुन ग्राहकले आइएमई पे को ‘रू. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गएर गेम खेल्नुपर्नेछ।

उक्त गेम ग्राहकले जति पटक खेले पनि रू. १४ तिरेर खेल्न पाउने आइएमई सोलुसनले जानकारी दिएको छ। आइफोन नजित्ने ग्राहकको आइएमई पे वालेटबाट काटिएको रकम अफर सकिएको एक हप्तापछि फिर्ता गरिने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार आइफोन जित्ने ग्राहकको रकम भने फिर्ता गरिने छैन।

प्रकाशित: Jun 01, 2023| 18:39 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्