मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिस्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रार नियुक्त गरेको छ।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले हस्ताक्षर गरेका हुन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्ज भई हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो।

प्रकाशित: Jun 01, 2023| 18:37 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्