आइतबार, साउन ३१, २०८३

मध्यपहाडी लोकमार्ग कालोपत्रे गरिँदै

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: Jun 01, 2023| 04:31 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्