शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • झोलुंगे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय

झोलुंगे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

triton college
corrent noodles
Metro Mart

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय।

उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे सवारीसाधनलगायत घरायसी सामान र घर निर्माणका सामाग्री यसै पुलबाट ओसारपसार गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: Jun 01, 2023| 05:31 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्