बुधबार, असार ३, २०८३

भाडाको जग्गामा तरकारी खेती

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०
National life
Shivam cement

घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित स्थानीयवासीको जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरिएको काँक्रा खेती।

उत्पादन राम्रो हुने भभएपछि जिल्ला बाहिरका व्यापारीहरुले घोराहीको विभिन्न स्थानमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Jun 01, 2023| 05:41 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्