आइतबार, साउन ३१, २०८३

भजनीका किसानले लगाएको चैते धान

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

भजनीका किसानले लगाएको चैते धान पाक्ने तयारीमा। भजनीका अधिकांश किसानले चैत धान रोप्ने गरेका छन्। बर्खायाममा अधिकांश क्षेत्र डुबानमा पर्ने भएका कारण त्यस क्षेत्रका किसानको चैते धानको आकर्षण बढ्दै गएको छ। तस्बिर : भेषराज बस्नेत/रासस

प्रकाशित: Jun 01, 2023| 06:01 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्