बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल

तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०
National life
Shivam cement

नुवाकोटको म्यागङ गाँउपालिका–३ मा व्यावसायिक तरकारी तथा फलफूल खेतीको लागि किसानले निर्माण गरेको टनेल।

यस स्थान जिल्लामै टनेल खेतीको लागि प्रख्यात रहेको छ भने उच्चपहाडी क्षेत्रसमेत भएकाले यहाँ उत्पादित तरकारी तथा फलफूल स्वादिष्ट हुने भएकाले सहजै बजार पाउने गरेको छ। तस्बिर : रामहरि न्यौपाने/रासस
 

प्रकाशित: May 31, 2023| 04:41 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्