आइतबार, साउन ३१, २०८३

लोहीपाखामा व्यावसायिक रुपमा पालिएको कालिज

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

जिल्लाको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा व्यावसायिक रुपमा पालिएको कालिज देखाउँदै व्यवासयी सुनिलकुमार श्रेष्ठ।

भालेको दुई हजार पाँच सय र पोथीको एक हजार पाँच सयमा बिक्री गर्ने गरेको व्यवासयी श्रेष्ठ बताउँछन्। सुरुमा फार्म निर्माण तथा कालिज गरी एक करोड लगानी गरेका श्रेष्ठको  फर्ममा हाल साना ठूला गरी एक हजार दुई सय पचास कालिज छन्। तस्बीर : सानेबहादुर नेपाली/रासस

प्रकाशित: May 31, 2023| 05:21 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्