पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजार। निसी, भूजी र तमानखोलाको सङ्गमस्थलका रुपमा रहेको बुर्तिबाङमा पछिल्लो समय तीव्र रुपमा बस्ती विस्तार भएको छ। तस्बिर : डम्मर बुढामगर/रासस