रूकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर १ स्थित पर्यटकीय गन्तव्य चौँरी लेकबाट देखिएको ढोरपाटन क्षेत्र। तस्बिरः सर्जना कार्की/रासस