शनिबार, जेठ २, २०८३

सुनको मूल्य तोलामा २४ सय बढ्यो

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

National life

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन तोलामा १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुन तोलामा १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित: May 30, 2023| 12:16 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्