शनिबार, जेठ २, २०८३

यस्तो छ आर्थिक वर्ष २०८०/८१ को बजेट [पूर्णपाठ]

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। सोमबार संसद्‍मा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो रकमको बजेट प्रस्तुत गरेका हुन्।

National life

यो रकम चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

आगामी आवका लागि कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ। 

प्रकाशित: May 29, 2023| 19:28 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्