बिहीबार, वैशाख ३१, २०८३

नायिका दिपिका प्रसाईंले गरिन निर्देशक भट्टराईसँग इंगेजमेन्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- ऐश्‍वर्या र छक्का पन्ञा ३ की नायिका दीपिका प्रसाईं र निर्देशक दिवाकार भट्टराईले इंगेजमेन्ट गरेका छन्। दशैैँको अवसरमा यी दुईले परिवार र आफन्तजनका माझ इंगेजमेन्ट गरेको हुन् । 

दुवैले आफ्नो फेसबुक स्टाटसमा फोटो अपलोड गरी इंगेजमेन्टको जानकारी सार्वजनिक गरेको थिए।  

‘ऐश्वर्य’  निमार्णलगत्तै यी दुईले कोर्ट म्यारिज गरेका हुन्।  विवाहको मिति तय भइ नसकेको भए पनि मंसिर वा आगामी वर्षमा हुने जानकारी आएको छ।
 
निर्देशक दिवाकर भट्टराईको अनमोल केसी अभिनित बहुप्रतिक्षित फिल्म ‘क्याप्टेन’ यही वर्षको अन्ततिर रिलिज हुने तरखरमा रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्