सोमबार, असार १०, २०८१

himalayan bankhimalayan bank

चलचित्र पर्यटनका लागि विभिन्न कार्यक्रम

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
Metro Mart

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।
 

प्रकाशित: May 29, 2023| 18:49 सोमबार, जेठ १५, २०८०
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्