बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट २०८०/८१ : ६ सय वटा झोलुंगे पुल बनाउने सरकारको घोषणा

बजेट २०८०/८१ : ६ सय वटा झोलुंगे पुल बनाउने सरकारको घोषणा

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।

मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: May 29, 2023| 18:48 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्