शनिबार, जेठ २, २०८३

संसद् भवन निर्माणलाई १ अर्ब २२ करोड बजेट

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

National life

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न  १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

त्यस्तै स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।
 

प्रकाशित: May 29, 2023| 18:32 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्