सोमबार, असार २९, २०८३

खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड छुट्याइयो

खानेपानी मन्त्रालयले पायो बजेट।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन्।

प्रकाशित: May 29, 2023| 18:21 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्