बुधबार, भदौ ११, २०८२

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए 

प्रकाशित: May 29, 2023| 17:16 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्