सोमबार, असार २९, २०८३

२० वटा सरकारी संस्था खारेज हुने

उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभ्ने सरकारको निर्णय।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै २० वटा संस्था खारेज गरिने बताएका हुन्। उस्तै प्रकृतिका संस्थालाई एकआपसमा गाभिने उनको भनाइ छ।

प्रकाशित: May 29, 2023| 17:07 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्