आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा

कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
triton college
National life insurance

सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान,नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको बताएका हुन् ।

यस्तै, सरकारले १ अर्बको नवप्रवर्तन कोष स्थापना गर्ने भएको छ । यसका लागि कार्यविधिसमेत निर्माण गरिने उनले बताए ।

प्रकाशित: May 29, 2023| 17:10 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्