बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • रिम्नाबाट खच्चडलाई बालुवा बोकाएर जुरेली तर्फ लगिँदै

रिम्नाबाट खच्चडलाई बालुवा बोकाएर जुरेली तर्फ लगिँदै

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०
National life
Shivam cement

भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेली तर्फ लगिँदै। सडकको पहुँच नभएका कारण पिपे –वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो। तस्बिर: हेमन्त केसी/रासस

प्रकाशित: May 28, 2023| 21:58 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्