गुल्मीको सदरमुकाम तम्घासस्थित शहिदचोक क्षेत्रमा अनाधिकृत संरचना हटाउँदै स्थानीय बासिन्दा।
रेसुङ्गा नगरपालिकाले सडक फराकिलो बनाउनका लागि सडक मिचेर बनाइएका संचरना हटाउन थालेपछि स्थानीय आफैँले आफ्ना संरचना भत्काउन थालेका हुन्। तस्बिर : हुमाकान्त पोखरेल/रासस