शुक्रबार, वैशाख ७, २०८१

संकटमा शालिग्राम

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

triton college
corrent noodles
Metro Mart

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ । तस्बिर; सुमनजङ्ग थापा/रासस
 

प्रकाशित: May 28, 2023| 05:15 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्