मंगलबार, भदौ २, २०८३

विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण भएको छ। काठमाडौंमा अत्यधिक वर्षा भएका कारण जहाज अवतरणका लागि भैरहवा पुगेको हो।

आज साँझ विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको जहाज भैरहवातर्फ मोडेर अवतरण गराइएको थियो। काठमाडौंको आकाशमा फन्को मारेर विमान भैरहवा पुगेको थियो।

प्रकाशित: May 26, 2023| 23:05 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्