सोमबार, असार २९, २०८३

आइएमई पे र केटीएम बबल टीबीच सम्झौता

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

आईएमई पे ले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ। आईएमई पेले केटीएम बबल टीसँग गरेको सम्झौता अन्तर्गत आईएमई पेमार्फत् फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिइने भएको हो। यो अफर साउन १६ गतेसम्म मात्र लागू हुनेछ। 

केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आईएमई पे ले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।
 

प्रकाशित: May 25, 2023| 18:41 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्