सुनसरीको इनरुवाका किसानको खेतमा पाकेर भाँच्ने बेला भएको मकै। यहाँका किसानले मकै खेतीबाट राम्रो आम्दानी गर्ने गरेका छन्। तस्बिर : नवीन गड्तौला/रासस