घोराही उपमहानगरपालिका– १२ सिस्नेरीका स्थानीय किसान बिहीबार गोरु र हलोको सहायताले मकै छर्दै। कृषिमा आधुनिकरण भित्रिएसँगै यसरी मकै छर्ने परम्परा लोप हुँदैछ। तस्बिरः कुलदीप न्यौपाने/रासस