सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालय परिसरमा अलपत्र अवस्थामा रहेको सङ्ग्रहालयको प्रशासनिक भवन। ठेकदारको लापरवाहीका कारण भवन समयमा नबनेपछि प्रशासनिक काम गर्न असहज भएको छ। तस्बिर : सुरेश आचार्य/रासस
प्रकाशित: May 26, 2023| 05:11 शुक्रबार, जेठ १२, २०८०