शनिबार, जेठ २, २०८३

'आइएमई पे' मार्फत हवाई टिकट काट्दा क्यासब्याक 

 |  बुधबार, जेठ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

National life

काठमाडौं- आइएमई डिजिटल सोलुसनको 'आइएमई पे' मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने भएका छन्।

आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको 'बोनस' नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तिमा  १२५ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्नेछन्। उक्त प्रोमोकोड जेठ ७ गतेदेखि असार ६ गतेसम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने कम्पनीले बताएको छ।
 

प्रकाशित: May 24, 2023| 18:39 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्