बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक। गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन्। तस्बिर : खेमराज गौतम/रासस