तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित सहकारी पसलमा मल लिन लामबद्ध किसान। लामो समयदेखि मलको अभाव रहेकामा मल पाउँदा किसान खुसी भएका छन्। तस्बिरः मिला दरै/रासस