नुवाकोटको सूर्यगढी गाँउपालिका–१ स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग। उक्त स्थान हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्न पदमार्ग बिस्तार भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य बन्दै गएको छ। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रकाशित: May 25, 2023| 05:11 बिहीबार, जेठ ११, २०८०