मंगलबार, भदौ २, २०८३

अन्नपूर्ण आधार शिविर मार्गमा फुतफुते झरना

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक।

पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ। तस्बिरः कमल खत्री/रासस

प्रकाशित: May 25, 2023| 05:31 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्