देउखुरीमा बनाइएको माटोको गमला बिक्री गर्न घोराही बजारमा हिँडेका थारु समुदाय। पहिले घरबाटै बिक्री हुने गमला आजभोलि प्लास्टिकका गमलासँग प्रतिस्पर्धा गर्न बजारमा डुलाउनुपर्ने बाध्यता छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: May 25, 2023| 05:41 बिहीबार, जेठ ११, २०८०