बुधबार, भदौ ३, २०८३

सन्दीप लामिछानेको मुद्दा फणिन्द्र पराजुलीको इजलासमा

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ। न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुनेछ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपको मुद्दा न्यायाधीश पराजुलीको सुनुवाइ सूचीमा चार नम्बरमा परेको छ।

प्रकाशित: May 21, 2023| 10:49 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्