बुधबार, भदौ ३, २०८३

मकै बालीमा कीटनाशक औषधि छर्किंदै किसान

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

मकै बालीमा फौजी कीराको प्रकोप बढेसगै नियन्त्रणका लागि कीटनाशक औषधि छकिँदै भोजपुर बोखिमका किसान। फौजी कीराले जिल्लाका विभिन्न ठाउँमा लगाएको मकै बाली क्षति गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। तस्बिरः युवराज विष्ट/रासस

प्रकाशित: May 19, 2023| 04:36 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्