निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु। रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित गर्छन्। तस्बिर : डम्मर बुढामगर/रासस