ताप्लेजुङको फुङ्लिङ नगरपालिका-११, बैशाखेदेखि तेर्सेसम्म खाद्य सामग्री ढुवानी गर्दै चौँरी। ताप्लेजुङमा सडक सञ्जाल नपुगेका बस्तीहरुमा ढुवानी गर्नका लागि चौँरीको प्रयोग गरिन्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: May 19, 2023| 05:52 शुक्रबार, जेठ ५, २०८०