सोमबार, असार २९, २०८३

म्याग्देका किसानलाई माछाका भुरा वितरण

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित माछापालक कृषक हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे। गाउँपालिकाले सात वटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: May 17, 2023| 04:42 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्