दाङको घोराही- १४ स्थित बसपार्कमा मंगलबार रोल्पा रुन्टीगढी ४ सुर्पालदेखि ल्याएको काफल खरिद गर्दै घोराहीका स्थानीय महिला व्यापारी। जङ्गलमा फल्ने फल काफल बिक्री गरेर महिलाहरुले घर खर्चको जोहो गर्ने गर्दछन। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: May 17, 2023| 05:31 बुधबार, जेठ ३, २०८०