बिहीबार, असार ४, २०८३

श्रीखण्डपुरका किसान आलु खन्न व्यस्त

 |  बुधबार, जेठ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०
National life
Shivam cement

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका कृषक मंगलबार खेतमा लगाइएको आलु खन्दै। समयमै रासायनिक मल उपलब्ध नहुँदा यसपाली आलु कम फलेको यहाँका कृषकले गुनासो गरेका छन्। तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित: May 17, 2023| 05:42 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्